
Full House for Rent in दमक
Total Floors
2
Furnishing
Semi Furnished
Pets
Allowed
Electricity
Fixed Per Month
Water
PER_PERSON - Rs. 25/month
Internet
Included in Rent
Garbage Collection
Included
अस्पतालमा सिएस गरेर बच्चा जन्माएकि २७ वर्षीया भावनाले दोस्रो अ'प्रेसन असफलले ज्यान गुमाइन्, ४ दिनको दुधे शिशुलाई रुवाउँदै सधैंका लागि अस्ताइन् । काठमाडौं । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा सु'त्केरी गराइएकी कालिकोट कुमालगाउँ निवासी २७ वर्षीया भावना विष्टको उपचारकै क्रममा दुःखद नि'धन भएको छ। चैत ३० गते श'ल्यक्रिया (सिजेरियन) मार्फत सु'त्केरी भएकी उनको पहिलो अ'परेशन सफल भए पनि वैशाख २ गते ‘र'गत जमेको’ भन्दै गरिएको दोस्रो श'ल्यक्रियापछि अवस्था ज'टिल बनेको थियो। अवस्था झन् बि'ग्रँदै गएपछि आफन्तले करिब ८ लाख ६० हजार रुपैयाँ खर्च गरेर हवाई एम्बुलेन्समार्फत काठमाडौं लगेका थिए। तर, सबै प्रयास असफल हुँदै उनले ज्यान गुमाइन्। केही दिनदेखि आ'ईसीयूमा उपचाररत भावना अन्ततः आफ्नै काखको दुधे शिशुलाई रुवाउँदै सधैंका लागि बिदा भइन्। अस्पताल प्रशासनले घ'टनाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यो घट'नाले फेरि एकपटक कर्णालीका महिलाहरूले भोग्नुपरेको स्वास्थ्य सेवा अभावको पी'डादायी यथार्थ उजागर गरेको छ। भावपूर्ण श्रद्धाञ्जली। सरकारको ध्यान कहिले पुग्ला?
Loading map...
दमक
झापा
Monthly Rent
Rs. 20,000
per month
Book via GharLink App
Schedule visits, sign contracts & pay rent securely
Available on Android. iOS coming soon.
Harihar Bhandari
Contact the owner through the GharLink app for property visits and inquiries.
Looking for More Properties in झापा?
Browse all available rooms, flats, and houses for rent in झापा, कोशी प्रदेश. GharLink connects you directly with property owners - no broker fees, no hidden charges.